Live on
Your Voice, Your Power
विज्ञानको विकाससँगै हामीले शास्त्रमा भनिएका कुरालाई कम विश्वास गर्न थालेका छौं । हिन्दू परम्परामा भने अझै पनि शास्त्रलाई विश्वास गर्ने गरिन्छ । समुद्र शास्त्रका अनुसार हाम्रा शरीरमा भएका विभिन्न रेखा र बनोट हेरेर मान्छेको भाग्य र स्वभावबारे जान्न सकिन्छ । शास्त्रका अनुसार यदि पैतालामा हुने चिह्नले पनि मानिसको भाग्यका बारेमा थाहा पाउन सकिन्छ । यदि…