Live on
Your Voice, Your Power
दोलखा- दोलखाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । दोलखामा पछिल्लो समय वढदै गएको कोरोना भाइसरका कारण देखाउदै सङ्क्रमणको अवस्था भन्दै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पुजापाठ गर्नका लागि बन्द गरेको जनाएको छ । लकडाउनका कारण लामो समयदेखि वन्द रहेको पर्यटकीय…