समाचार Archives | Page 1246 of 7028 | Khabarhub Khabarhub

फलफूल र तरकारीबाट वार्षिक १६ लाख आम्दानी

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–८ किमडाँडाका  युवा ठाकुर भुसालको आँपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट सात लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् । 'झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल…