समाचार Archives | Page 299 of 6939 | Khabarhub Khabarhub

अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा एक जना पक्राउ

काठमाडौं- अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको आरोपमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीय सरस्वती खड्का रहेकी छन् । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी  विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई…