समाचार Archives | Page 354 of 6943 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने 

काठमाडौं- असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माघको पहिलो साता युगाण्डा जाने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री माघको पहिलो साता युगाण्डा जाने जानकारी दिएकी हुन् । बैठकले…