समाचार Archives | Page 553 of 6959 | Khabarhub Khabarhub

विश्वकप छनोट : नेपालविरुद्ध यमनको अग्रता

काठमाडौं । विश्वकप फुटबलको एसियन छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा भैरहेको छ । दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा यमनले अग्रता लिएको हो । यमनका लागि खेलको ७२ औँ मिनेटमा ओमर अलदहीले गोल गरेका हुन् । नेपाल र यमन विश्वकप छनोटअन्तर्गत समूह ‘एच’ मा रहेका छन् । यस समूहमा नेपाल र यमनसँगै यूएई र बहराइन…