समाचार Archives | Page 6815 of 6985 | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरण– अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा ८६ जनालाई बनायनको लागि बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिन भित्रमा बयानका लागि उपस्थित हुन निर्देशन जारी गर्दै सूचना प्रकाशित गरेको छ । अख्तियारले जारी गरेको सूचनामा भनिएको छ– तपाईसमेतको संलग्नतामा सरकारले प्रचलित कानुनबमोजिमको मुआव्जा समेत दिई अधिगहण गरिलिएको साविक…