Live on
Your Voice, Your Power
काठमाडौं - करिव पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २४ हजार ५४९ पुगेको छ । एकै दिन १५ हजार ६९१ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ९२ हजार…