Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६४ हजारभन्दा बढीको मृत्यु भएको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६४ हजार ९०० पुगेको छ । यस्तै एकै दिन २६ हजार २०९ जना संक्रमित भएका छन् ।…