समाचार Archives | Page 6937 of 7029 | Khabarhub Khabarhub

डडेलधुरा बस दुर्घटना– मृतक ५ जनाकै पहिचान खुल्यो

डडेलधुरा– डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा बुधबार बिहान भएको बस दुर्घटमा मृत्यु भएका ५ जनाको पहिचान खुलेको  छ । जिल्ला प्रशासन कार्यालय डडेलधुराले मृतक ५ जनाकै सनाखत भएको जनाएको छ । प्रशासन कार्यालयका अनुसार बस दुर्घटमा मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिकाको नरेश गुर्धामी, सोही गाउँपालिकाकी कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट–४ का धनबहादुर घर्ती तथा भारतको…