Live on
Your Voice, Your Power
काठमाडौं - लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि उपलब्ध गरेको सवारी पासले लकडाउन भर काम गर्ने भएको छ । पासका विषयमा थप स्पस्ट पार्दै जिल्ला प्रशाशन कार्यालय काठमाडौंले जनाए अनुसार यसअघि जारी गरिएको पहेलो रंगको सात दिने सवारी पास भएकाले इ पास लिनु नपर्ने जनाएको छ । त्यस्तै ई पास सम्बन्धित व्यक्तिको मोबाइलमा…