समाचार Archives | Page 7044 of 7406 | Khabarhub Khabarhub

युनाइटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश

काठमाडौं- म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहीबार समूह एलको खेलमा सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाईटेड नकआउट प्रवेशको टुङ्गो लागेको हो । युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले गोल गरे । खेलमा अग्रता युनाईटेडले ग्रिनउडको गोलबाट २१ औ मिनेटमा लिएको थियो । मार्टियलले…