Live on
Your Voice, Your Power
काठमाडौं– करिब २ हप्ता अगाडि महानगरीय अपराध मशाखामा एक महिला ‘अनलाईन’बाट ठगिएको भन्दै गुनासो गर्न आइन् । ‘मलाई अनलाईनमा करोडौंको चिठ्ठा पर्यो भनेर पैसा जम्मा गर्न लगाए । उनीहरुले भनेको बैंक खातामा पैसा जम्मा पनि गरे । तर, उनीहरुले मैले जितेको पैंसा दिएनन्,’ अपराध महाशाखामा पुगेकी ती महिलाले आफ्नो गुनासो सुनाइन् । करौडौं रुपैयाँको चिठ्ठा…