Live on
Your Voice, Your Power
काठमाडौँ – विगत २५ वर्षदेखि एचआईभी संक्रमित भएका पोखरा –७ का गोपाल श्रेष्ठ यतिबेला सगरमाथा आरोहणको तरखरमा छन् । उनी यही अप्रिल १२ मा सगरमाथाको आरोहण गर्दैछन् । सगरमाथा आरोहण आफैमा जोखिमपूर्ण कार्य हो । संसारभरका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै उनी सगरमाथा आरोहण गर्न लागेका हुन् । यही जोखिमलाई सफलतामा बदल्न श्रेष्ठ सगरमाथा आरोहण गर्दैछन्…