समाचार Archives | Page 7285 of 7348 | Khabarhub Khabarhub

सिड्नीमा कुटाकुट, एक नेपाली गम्भीर घाइते

सिड्नी–बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् । अष्ट्रेलियाको सिड्नीस्थित व्यापारीक केन्द्र जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको विवादले उग्र रुप लिएको थियो । विवाद बढ्दै गएपछि २१ वर्षका सन स्कदरले २२ वर्षीय…