Live on
Your Voice, Your Power
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको प्रचारका लागि अस्ट्रेलियाको सिड्नीमा आयोजित र्यालीमा त्यहाँको प्रशानद्वारा कुनै हस्तक्षेप नभएको बताएका छन् । अस्ट्रेलियास्थित नेपाली दूतावासाको अयोजना तथा गैरआवासीय संघ (एनआरएन) लगायत संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि मौन जुलुस (र्याली) निकालिएकोमा नेपाली सञ्चारमाध्यमले त्यसप्रति नकरात्मक समाचार सम्प्रेषण गरेको पनि…