Live on
Your Voice, Your Power
काठमाडौं– सामुहिक बलात्कारको शिकार बनेकी बाजुराकी १४ वर्षीया बालिका पूजा बोहोराले ८ वर्ष पछि न्याय पाएकी छिन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बोहोरा बलात्कार प्रकरणबारे सुनुवाई गर्दै बोहोराको पक्षमा फैसला गरेको हो । पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै घटनामा संलग्न अमरराज अवस्थी र सागर भट्टलाई दोषी ठहर गरेको छ।…