Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित ५ जना न्यायाधीशविरुद्ध ५ ओटा उजुरी परेका छन् । संसदीय सुनुवाई समितिले गरेको आह्वानमध्ये प्रस्तावित ५ जनामध्ये २ जनाविरुद्ध व्यक्गित उजुरी परेका छन् । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध २ र हरिप्रसाद फुयाँलविरुद्ध १ ओटा व्यक्तिगर उजुरी परेका छन् । अन्य २ उजुरीमा भने कसैको नाम उल्लेख…