समाचार Archives | Page 797 of 7828 | Khabarhub Khabarhub

रेडियो जनताको स्टेसन म्यानेजरमा खड्का नियुक्त

काठमाडौं- रेडियो जनताको स्टेसन म्यानेजरमा सागर खड्का नियुक्त भएका छन् । ओखलढुङगाको लिखु गाउँपालिका-९ पोकलीका खड्का जेठ १ गतेबाट उक्त पदमा नियुक्त भएका हुन् । जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा.विजय कुमार पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश आचार्यले एक कार्यक्रमका बिच उनलाई स्टेसन म्यानेजरको पदमा नियुक्त गरेका हुन्  । खड्का ८ वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत…