समाचार Archives | Page 922 of 7416 | Khabarhub Khabarhub

ढुङ्गामुढा गरेर पहिचानवादीको समस्या समाधान हुँदैन : शेखर कोइराला

मोरङ –नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा शेखर कोइरालाले पहिचानवादीले उठाएको प्रदेश नं १ पुनः नामकरण मुद्दाको समाधान छलफलबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले ‘नेकांको पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने’ नारालाई साकार गर्न वार्ता एवं छलफलबाट निकास निस्कने बताए । उनले ढुङ्गामुढा गरेर समस्या…