समाचार Archives | Page 967 of 6920 | Khabarhub Khabarhub

मंगलबार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   सोमबार सुनको भाउ स्थिर थियो। सोमबार प्रतितोला…