प्रवास Archives | Page 15 of 89 | Khabarhub Khabarhub

रविको मुद्दाले एनआरएनलाई असर गर्दैन : शर्मा 

लन्डन - गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाले एनआरएनहरुलाई कुनै असर नपर्ने बताएका छन् । फैसलाले ‘गैर आवासीय नेपालीको एक पटकको नेपाली सधैँको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनको लागि कालो दिन’ आदि सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा सत्यता नरहेको पनि…