Live on
Your Voice, Your Power
दोहा– गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सरकारले लगानीका लागि विदेशमा रहेका नेपालीहरुलाई आह्वान गरेको भएपनि अझै लगानीमैत्री वातावरण बन्न नसकेको बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी अध्यक्ष आचार्यले विगतको तुलनामा सरकारले लगानीका लागि धेरै बाटो खोलेपनि प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरण बन्न नसकिरहेको जिकिर गरे । उनले भने,…