Live on
Your Voice, Your Power
दोहा - फिफा विश्वकप नजिकिएसँगै कतारले आइतबार (सेप्टेम्बर ४) देखि कतार आउने नयाँ यात्रु तथा सबै पर्यटकलाई होटेल क्वारेनटाइनको नियम हटाएको छ । कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार उडानभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गरिएको रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र वा २४ घण्टाभित्र रिपोर्ट नेगेटिभ आएको र्यापिड एन्टिजेन टेस्ट (आरएटी) साथमा ल्याउनु पर्नेछ । यसरी कतार प्रवेश गर्ने…