प्रवास Archives | Page 20 of 89 | Khabarhub Khabarhub

बहराइनमा नेपाली श्रमिकका समस्या सम्बन्धमा अन्तरक्रिया

दोहा - बहराइनमा कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बहराइनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या तथा हितका विषय सम्बन्धमा त्यहाँस्थित नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको हो। कार्यक्रममा बहराइनका नेपाली राजदूत तीर्थराज वाग्लेले नेपालीका श्रम समस्या, चासो र हितका विषयमाथि दूतावासले गर्दै…