प्रवास Archives | Page 22 of 97 | Khabarhub Khabarhub

कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादन सामग्री प्रवर्द्धन 

दोहा - कुवेतमा नेपाली हस्तकला एवं घरेलु उत्पादनका सामग्रीसहित पर्यटन प्रवर्द्धन गरिएको छ । त्यहाँस्थित नेपाली दूतावास शनिबार कुवेतको अल बहर मनोरन्जन ऐतिहासिक गाउँमा स्थानीय कूटनीतिक महिला समितिले आयोजना गरेको कार्यक्रममा नेपाली हस्तकला एवं घरेलु उत्पादनका निर्यातयोग्य सामग्रीसहित नेपालको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित दूतावासले तयार पारेका तथा नेपाल पर्यटन बोर्डबाट प्राप्त सामग्रीको प्रदर्शनी गरिएको दूतावासले जनाएको…