प्रवास Archives | Page 31 of 97 | Khabarhub Khabarhub

कतारका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा - कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले यहाँको परराष्ट्र राज्यमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष यहाँको परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। तत्पश्चात उनीहरुबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटमा परराष्ट्र राज्यमन्त्री…