Live on
Your Voice, Your Power
दोहा - युनाइटेड अरब इमिरेट्स् (यूएई) बाट विद्युतीय राहदानीको सेवा सुरु भएको छ । अबुधाबीस्थित नेपाली दूतावासले विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ । दूतावासले एक कार्यक्रम गर्दै दूतावासमा राहदानी बनाउन पुगेका प्रथम सेवाग्राही झापा जिल्ला बुद्धशान्ति गाउँपालिका घर भई यूएईमा कार्यरत प्रदिप चौधरीको विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरी सेवा…