प्रवास Archives | Page 47 of 100 | Khabarhub Khabarhub

विद्युतीय राहदानी वितरण गर्नेमा दोस्रो मलेसिया दूतावास

दोहा - मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ । नेपाली दूतावासले बुधबार एक कार्यक्रम गरी विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरुवात गरेको हो। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका श्यामकुमार चौधरीको राहदानी नवीकरण गरी कार्यक्रमको सुरुवात गरिएको हो। दूतावासका अनुसार राहदानी विभागबाट उनको राहदानी प्रिन्ट गरियो। दूतावासले पहिलो दिनमै ३३ जनाको राहदानी नवीकरण गरेको छ।…