Live on
Your Voice, Your Power
दोहा - नेपाली श्रमिकको समस्यालाई मध्यनजर गर्दै राहदानी नवीकरणको लागि साउदीको दमाममा घुम्ती शिविर सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीले सञ्चालनमा ल्याएको आउटरिच शिविरअन्तर्गत त्यहाँको पूर्वी क्षेत्र दमाममा शिविर आयोजना गरिएको हो। उक्त कार्यक्रमबाट दमाममा ३ सय ९६ जना आप्रवासी नेपालीले सेवा लिएका लिएको संघले जनाएको छ । शिविरमा दमाममा नेपाली दूतावास…