Live on
Your Voice, Your Power
काठमाडौँ– साउदी अरब पुगेका ९७ नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालाई रकम दिएर रोजगारीका लागि अरब पुगेका युवा अलपत्र परेका हुन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत चार महिनाअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि चार महिनादेखि उद्धारको पर्खाइमा रहेका छन् । ब्लु…