प्रवास Archives | Page 85 of 92 | Khabarhub Khabarhub

जापानी नागरिकहरुको संस्थामा बने नेपाली नागरिक अध्यक्ष

जापान– नेपालको वेसबल खेल विकास गर्न २० बर्ष देखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन् । जापानी नागरिकहरुको गैर सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारण सभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो । यसअघि क्लबका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यवसायीक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्’ बाट…