प्रवास Archives | Page 93 of 93 | Khabarhub Khabarhub

जापानमा मागभन्दा धेरै रोजगारीका अवसर

सन् २०१८ मा सार्वजनिक भएका समाचारहरुका अनुसार जापानमा औसतमा हरेक एक सय जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १ सय ६३ वटा रोजगारका अवसर हुने गरेका छन् । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको जापानको श्रम…