प्रवास Archives | Page 97 of 99 | Khabarhub Khabarhub

मलेसियामा ४ नेपालीसहित ९४ जना अप्रवासी कामदार पक्राउ

मलेसियामा अवैधानिक रुपमा बसी रोजगारदाता कम्पनीमा शरण लिइर रोजगारी गरी रहेका ४ नेपालीसहित ९४ जना आप्रवासी कामदार पक्राउ परेका छन् । गत आइतवारदेखि मलेसिया प्रहरीले गरेको खोजतलाशका क्रममा उनीहरु पक्राउ परेको स्थानीय सञ्चारमाध्यम द स्टारले समाचार लेखेको छ । विदेशी श्रमिक कार्यरत विभिन्न रोजगारदाता कम्पनीमा २ सय ७१ विदेशीको जाँच गर्दा ९४ जनासँग वैधानिक कागजात…