सेलिब्रेटी Archives | Page 16 of 54 | Khabarhub Khabarhub

फिल्ममा जो नांगिए

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता राहुल भट्टले फिल्म ‘मेन नेकेड’का लागि हालै ‘नेक्स्ट इन्टरनेशनल फिल्म फेस्टिभल’मा ‘बेस्ट एक्टर’को अवार्ड पाए । दुई घण्टाको यो फिल्म सिंगल सटमा निर्माण गरिएको थियो । जसका लागि यी अभिनेताले न्यूड दृश्य पनि दिनुपर्यो । राहुल अघि बलिउडका कैयौं अभिनेता फिल्मी पर्दामा बिना कपडा देखिएका छन् । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान…