स्पेशल Archives | Page 4 of 4 | Khabarhub Khabarhub

नेपाली सिनेमा – दर्शक नभएका होइनन्, नआएका !

काठमाडौं–गत जेठ ३ गते एकै दिन दुई सिनेमा प्रदर्शन गरिए । स्टारकास्टका हिसाबले ती दुवै सिनेमा प्रदर्शनअगावै चर्चामा थिए । अर्कातिर दुवै सिनेमा सफल चलचित्रका सिक्वेलका रुपमा निर्माण गरिएका थिए । प्रदर्शन हुने दिनसम्म दुवै चलचित्रले बक्स अफिसमा कमालको व्यापार गर्ने आँकलन गरिएको थियो । तर, सिनेमा प्रदर्शनपछि दर्शकले आफ्नै व्यक्तिगत समीक्षाको तराजुमा दुवै सिनेमालाई…