Live on
Your Voice, Your Power
मुम्बई–फिल्म उद्योगमा कसैसँग अंकमाल गर्नु सामान्य कुरा हो । कोहीकसैसँग मन मिलोस् या नमिलोस्, एकअर्कालाई अंकमाल गर्छन् । तर कहिलेकाँही सबैलाई अंकमाल गर्नु सामान्य पनि रहँदैन । बलिउडमा यस्ता केही कलाकार छन्, जो एकअर्कालाई हेर्नसम्म रुचाउदैनन् । तर तिनै कलाकारले अकस्मात अंकमाल गर्दा त्यो माहोल कस्तो बन्ला ? अभिनेता सलमान खान र शाहरुख खान एकसमय…