Live on
Your Voice, Your Power
काठमाडौ- भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । मुम्बईस्थित आफ्नै घरमा मंगलबार बिहान कबिर ५ बजे उनलाई गोली लागेको हो । भारतीय मिडियाका अनुसार गोली लागे लगत्तै उनलाई मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा लगिएको थियो । हाल उनी उपचाररत छन् । खुट्टाबाट गोली निकालिएको छ । उनी हाल जोखिममुक्त रहेको बताइएको छ । उनी आज बिहानै कोलकता…