बलिउड/हलिउड Archives | Page 4 of 171 | Khabarhub Khabarhub

दीपिका र ऋतिकको ‘फाइटर’ लुक सार्वजनिक

काठमाडौं – ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ चर्चामा छ । यसैबिच चलचित्रमा दीपिका र ऋतिकको लुक सार्वजनिक गरिएको छ । यो फिल्म भारतको पहिलो एरियल एक्सन फिल्म हुनेछ। इन्स्टाग्राममा पोस्टर सेयर गर्दै दीपिकाले लेखेकी छिन्– स्क्वाड्रन लिडर मीनल राठोड, कल साइनः मिन्नी, पदनामः स्क्वाड्रन पाइलट र युनिटः एयर ड्र्यागन । यसअघि ४…