Live on
Your Voice, Your Power
काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका फ्यानका लागि अझ विशेष बनेको छ । जन्मदिनको अवसर पारेर निर्देशक एसएस राजामौलीको बहुप्रतीक्षित फिल्म ‘वाराणसी’बाट महेश बाबुको पहिलो लुक सार्वजनिक गरिएको छ । ‘रुद्र’को रूपमा सार्वजनिक उनको लुकले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । तस्बिरमा महेश बाबु जङ्गलको प्राकृतिक वातावरणमा निकै गम्भीर, शान्त…