Live on
Your Voice, Your Power
काठमाडौं- भारतको अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनामा बलिउड कलाकारहरुले दुख व्यक्त गरेका छन् । दुर्घटनामा ज्यान गुमाएको शोकमा केही कलाकारहरुले आफ्नो काम समेत रोकेका छन् । नायक सलमान खान उपस्थित हुने भनिएको ‘इन्डिउन सुपरक्रस रेसिङ लिग’को पत्रकार सम्मेलन रोकिएको छ । आयोजकले बिहीबार तय गरेको पत्रकार सम्मलेन सलमानको कारण रोक्नु परेको एक वक्तव्य सार्वजनिक गरेको…