बलिउड/हलिउड Archives | Page 7 of 171 | Khabarhub Khabarhub

‘जवान’ को सुरुवाती व्यवसाय राम्रो, पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्डसमेत भंग

मुम्बई- अभिनेता शाहरुख खान र अभिनेत्री नयनतारा अभिनित फिल्म ‘जवान’ ले राम्रो सुरुवाती व्यवसाय गरेको छ । जवानले पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको यसअघिको रेकर्ड समेत तोडेको छ । फिल्मको सफलता र फ्यानबाट मिलेको मायाको प्रतिक्रियामा अभिनेता शाहरुख खानले पनि फ्यानप्रति आभार व्यक्त गर्दै धन्यवादसमेत दिएका छन् । फिल्मका निर्देशक एटलीले पनि सफलताको श्रेय…