Live on
Your Voice, Your Power
काठमाडौँ - दक्षिण भारतीय फिल्मका सुपरस्टार तथा राजनीतिमा उदाउँदै गरेका थालपति विजयलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले सोधपुछका लागि बोलाएको छ। तमिलनाडुको करूर जिल्लामा गत वर्ष आयोजित र्यालीमा भएको भीषण भागदौड घटनाको छानबिनका सिलसिलामा उनलाई आगामी जनवरी १२ मा उपस्थित हुन पुर्जी जारी गरिएको हो। उक्त र्याली विजय नेतृत्वको दल तमिलगा वेट्री कजगम (टीभीके) ले…