Live on
Your Voice, Your Power
काठमाडौं- बलिउड निर्देशक संदीप रेड्डी वाङ्गा र अभिनेता प्रभासको पहिलो सहकार्यमा बनेको प्यान–इन्डिया फिल्म स्पिरिटको पहिलो लुक फ्यानहरूका लागि नयाँ वर्षको उपहारका रुपमा सार्वजनिक गरिएको छ। बाहुबली अभिनेता प्रभास र वाङ्गा दुवै उच्च-प्रभावशाली, दमदार सिनेमाका लागि परिचित भएकाले फिल्म घोषणा हुनेबित्तिकै नै दर्शक र मिडियाको ध्यानाकर्षणमा रहँदै आएको थियो । फिल्मको कास्टिङले पनि चर्चा बटुलेको…