बलिउड/हलिउड Archives | Page 82 of 180 | Khabarhub Khabarhub

२१ भाषामा रविशंकरको बायोपिक

मुम्बई– आध्यात्मिक गुरुका रुपमा विश्वभर प्रख्यात श्री श्री रविशंकरको बायोपिक फिल्म निर्माण हुने भएको छ । रविशंकरको शुक्रबार परेको जन्मदिनको अवसर पारेर फिल्म निर्माणको घोषणा गरिएको हो । एबीपीलाइभका अनुसार फिल्मको नाम ‘फ्री–द अनटोल्ड स्टोरी अफ गुरुदेव श्री श्री रविशंकर’ राखिएको छ । फिल्मलाई भव्य रुपले बनाउने तयारी तिब्र गतिमा गरिएको छ । फिल्म विश्वका…