सिनेमा Archives | Page 130 of 131 | Khabarhub Khabarhub

अनमोल र सुहाना: ‘ए मेरो हजुर ३’ को टिजर आउट (भिडियो)

काठमाडौं – युवास्टार अनमोल केसी र सुहाना थापाको मुख्य जोडी रहेको फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म युनिटले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो । चैत्र २९ गतेलाई रिलिज मिति तोकेको यो फिल्ममा अनमोल केसीले झरना थापाकी छोरी सुहाना थापासँग रोमान्स गरेका छन् । एक मिनेट १३ सेकेन्ड लामो टिजरमा…