Live on
Your Voice, Your Power
काठमाडौँ– गायक शम्भु राई र गायिका मेलिना राईको स्वरको गीत ‘सानु’ को भिडियो बनाउन निर्देशक समन अधिकारीले अभिनेता तथा मोडल पल शाहलाई डेढ महिना कुरे । एकपछि अर्को भिडियोमा व्यस्त भइरहेका पललाई नै अभिनय गराउनुपर्ने निर्माता र स्रष्टाको कुरा निर्देशकले काट्न सकेनन् । ‘गीतसँग जोडिएका स्रष्टा तथा निर्माताहरूले पुरुष मोडलमा पल शाहलाई नै अभिनय गराउनुर्छ…