Live on
Your Voice, Your Power
काठमाडौं - नायक अनमोल केसी केन्द्रीय भूमिकामा रहने बताइएको फिल्म ‘जेरी अन टप’को शुभमुहूर्त भएको छ । ललितपुरको पाटनस्थित बङ्गलामुखी मन्दिरमा सोमबार फिल्मको शुभमुहूर्त गरिएको हो । शुभ मुहूर्तसँगै आजैबाट फिल्मको छायाङ्कन सुरु हुने निर्देशक सुयोग गुरुङले जानकारी दिए । ५० दिनमा छायाङ्कन सक्ने उनको लक्ष्य रहेको छ । निर्देशक गुरुङका अनुसार यस फिल्मको छायाङ्कन…