सिनेमा Archives | Page 5 of 138 | Khabarhub Khabarhub

अभिनयमा फर्कंदै उत्तम, ‘कल्ली’मा अनुबन्ध

काठमाडौं - लक्ष्मण सुनारको निर्देशन रहने फिल्म ‘कल्ली’मा कलाकार उत्तम प्रधानको प्रवेश भएको छ । निर्माण पक्षले उनी फिल्ममा अनुबन्ध भएको जानकारी दिएको हो । सिक्किम पुगेर प्रधानलाई फिल्ममा अनुबन्धन गरेको निर्देशक सुनारको भनाइ छ । तर, निर्माण पक्षले फिल्ममा उनको भूमिकाबारे खुलाएको छैन । लामो समयपछि फिल्ममा अभिनयमा फर्कने पक्का भएपछि उत्तमले आफू उत्साहित…