Live on
Your Voice, Your Power
काठमाडौं - सर्वोच्चले अदालतले ‘लालीबजार’को प्रदर्शन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय महेश शर्मा र सुनील पोखरलेलको इजलासले उच्च अदालत पाटनले आदेशलाई नै सुदर गरेको हो । उच्च अदालतले फिल्म प्रदर्शनको बाटो खुलाएसँगै वैशाख २५ देखि ‘लालीबजार’ हलमा लागेको थियो । त्यसपछि रोशनी बादी सर्वोच्चमा पुगेकी हुन् । उनको माग सर्वोच्चले अस्वीकार…